• कुनै जग्गाधनि वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताको टायल चेक गर्नका लागि देहाय बमोजिम कागजात संलग्न गरी कार्यालयमा निवेदन पेश गर्न सक्नेछ |
    1. जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,
    2. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
    3. चालु आ.व.को तिरो तिरेको रसिदको प्रतिलिपि |