• कित्ताकाट गर्दा वा नक्सामा मसी भर्दा प्राविधिक त्रुटी हुन गएको रहेछ भने जग्गा (नाप जाँच ) नियमावली, २०५८ को नियम २२ को उपनियम (३) को खण्ड (घ) अनुसार सुधार गर्न देहाय बमोजिम कागजात संलग्न राखी निवेदन पेश गर्न सक्नेछ |
    1. जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,
    2. नेपालि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
    3. चालु आ.व.को तिरो तिरेको रसिदको प्रतिलिपि,
    4. लिखतको प्रतिलिपि,
    5. नक्सा सुधारको कारण खुलाई पेश पर्गे निवेदन |