- जग्गाधनीले आफ्नो स्वामित्वमा रहेको कित्ताको फिल्ड रेखांकन गर्नका लागि देहाय बमोजिम कागजात संलग्न गरी जग्गा नापजाँच तथा नक्सा स्रेस्ता अध्यावधिक सम्बन्धि निर्देशिका, २०८१ को अनुसूची २० बमोजिमको ढाँचामा कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ |
- जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,
- नेपालि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
- चालु आ.व.को तिरो तिरेको रसिदको प्रतिलिपि,
- रेखांकन माग गरिएका कित्ताहरू देखिने नक्सा प्रिन्ट,
- पारित लिखतको प्रतिलिपि |