नापी कार्यालय कावासोती बाट प्रवाह हुने सेवाहरू सम्बन्धी तथा अन्य कुनै गुनासो र उजुरी गर्नु परेमा तथा सुझावहरू भएमा तपसिल अनुसार सम्पर्क गर्न सकिने छ।
कार्यालय प्रमुख (गुनासो सुन्ने अधिकारी):
प्रमुख नापी अधिकृत श्री पूर्णहरि सुबेदी
फोन नं. ०७८-५४०२०४
मोबाईल नं. ९८५७०८७२०४
ईमेलः kawasoti@dos.gov.np
सूचना अधिकारी :
नापी अधिकृत श्री लाल बहादुर सलामी
मोबाईल नं. ९८५७०८२९९६
ईमेलः kawasoti@dos.gov.np